१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

एनआईसी एशिया बैंकले लाभांश नदिने

२ माघ, काठमाडौँ । एनआईसी एशिया बैंकले लाभांश नदिने भएको  छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने र बैंकको गत आवको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।वसायिक च्याउखेती गर्दै वडाध्यक्ष महतो

प्रकाशित मिति : २ माघ २०८१, बुधबार ११:१५