१६ कार्तिक २०८३, आइतबार | Mon Nov 2 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने

२६ पुस, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति : January 10, 2025 at 2:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/