२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

कुमारी बैंकले लाभांश वितरण नगर्ने

१९ पुस, काठमाडाैँ । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

बैंकको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो।

प्रकाशित मिति : January 3, 2025 at 11:46 am