अनुमानकाे भरमा गरिएकाे कर्मचारीको अान्दोलन अर्थहीन: प्रवक्ता बास्काेटा
५ पुस, काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बास्काेटाले कर्माचारी अध्यादेशकाे विषयमा भएकाे कर्माचारी अान्दाेलन अर्थहीन रहेकाे बताएका छन । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै अान्दाेलनका नाममा अघि सारिएका माग समेत गलत रहेकाे बताए । मन्त्री बास्काेटाले अनुमानका अाधारमा कर्मचारीहरु अान्दाेलनमा उत्रिएकाे बताए ।
मन्त्री बास्काेटाले मन्त्रीहरुले दाेहाेराे सुविधा नलिएकाे र लिएकाेे बताए । सेवा सुविधासम्बन्धी विभिन्न नियमहरुकाे बारेमाा उल्लेख गर्दै समाचारमा अाएका सबै विषय सत्य नरहेकाे बताए ।
प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १६:३५