१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने

१५ जेठ, काठमाडाैँ । सरकारले विभिन्न सम्झौतित कोषहरूको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै  विभिन्न सम्झौतित कोषहरूको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था मिलाउने घोषणा गरे । उनले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने नीति अख्तियार गर्ने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:३४