१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरू

१२ मंसिर, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ ।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनहरूको एकता लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

 

 

प्रकाशित मिति : November 28, 2018 at 6:17 pm