८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

सार्वजनिक बिदामा पनि यी बैंकका शाखा छन् खुला

२५ फागुन, काठमाडौं। आज महाशिवरात्रि पर्व तथा नारी दिवस रहेको छ । सोही अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । आज सार्वजनिक बिदा परेको भए पनि केही बैंकहरूले भने सेवा दिएरहेका छन् ।

ग्राहकको आवश्यकतालाई केन्द्रमा राख्दै अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले बैंकिङ सेवा दिका हुन् । यद्यपि, सेवा दिने सबै बैंकका सबै शाखा भने खुल्ने छैनन् । केही सीमित शाखाचाहिँ खुल्ने भएका हुन् ।

यी बैंकका कुन शाखा छन् खुला

 

 

प्रकाशित मिति : March 8, 2024 at 11:35 am