दुई मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने
२३ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने निर्णय गरेको हो।
प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १४:२४