८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

डिप्रोक्स लघुवित्तले घोषणा गर्यो लाभांश, यस्तो छ बोनस र नगद

३ फागुन, काठमाडाैँ । डिप्रोक्स लघुवित्तले  लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ३ गते सम्पन्न सञ्चालक समिति आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : February 15, 2024 at 10:39 am