१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

उपकार लघुवित्तले सेयरधनीलाई बनायाे निराश, गत आवको मुनाफा सञ्चित गर्ने

२४ मंसिर, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। मंसिर २१ गते  बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको ।

उक्त बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभाशं वितरण नगर्ने निर्णय गरेको हो। सो बैठकले कम्पनीको वित्तीय विवरणहरु अनुमोदनका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १०:२५