१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

१० कात्तिक, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । उनिहरूबीच शुक्रबार  सिंहदरबारमा भेटवार्ता भएकाे हाे ।

प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली शुक्रबार दिउँसो २ बजे सिंहदरबार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार १४:२१