नेप्सेमा थप एक कम्पनीको २ लाख २१ हजार कित्ता बोनस सेयर सूचिकृत
१७ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको २ लाख २१ हजार ८ सय ५९ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : 11:48









