१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेप्सेमा १ कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

२१ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा आज समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएको हो ।

नेप्सेमा कम्पनीकाे १३.५६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८१९.९९ रुपैयाँ कायम भएकाे छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ९३१.२० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा नै भोली साेमबारबाट सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १६:४९