१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

४ वैशाख, साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २.८० अंकले घटेर १९३१.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१५ अंकले बढेर १९३१.८३ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ६ स्टकको १ लाख २१ हजार ६४१ रुपैयाँबराबरको १६० कित्ता सेयर किनबेच भएको छ। प्रि ओपन सेसनमा ३ स्टकको मूल्य बढेको, २ स्टकको मूल्य घटेको छ भने १ स्टकको मूल्य स्थिर रहेको छ।

प्रकाशित मिति : April 17, 2023 at 10:59 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/