१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेप्सेमा थप एक कम्पनीको मूल्य समायोजन, साेमबार कतिमा खुल्छ काराेबार ?

३ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप १ कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा नेश्नल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएको हो ।

नेप्सेमा कम्पनीकाे १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १२४७.८३ रुपैयाँ कायम गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य १४३५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । साेही मूल्यकाे आधारमा अब भाेलि साेमबारबाट दाेस्राे बजारमा काराेबार खुल्नेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १७:०७