१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

राष्ट्र बैंकद्वारा लघुवित्त संस्थाको लागि एकिकृत निर्देशन जारी

१ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ तथा सो पश्चात् २०७९ चैत ३० सम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी एकीकृत निर्देशन-२०७९ जारी गरेको हो।

यहाँ क्लिक गरेर हेर्नुहाेस् राष्ट्र बैंकले जारी गरेकाे एकिकृत निर्देशन 

प्रकाशित मिति : April 14, 2023 at 12:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/