१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेप्सेमा नयाँ सारथी लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

१४ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तिय संस्थाको मूल्य समायोजन गरेको छ । नेप्सेमा कम्पनीकाे १९ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६२६ रूपैयाँ ८९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ७४६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब भोली चैत १५ गते बुधबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १६:४८