२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

सेयर बजार बन्द, अब कहिले खुल्छ ?

१० पुस, काठमाडौं । आज पुस १० गते आइतबार सेयर बजार बन्द रहेकाे छ। सरकारले क्रिसमसकाे अवसरमा आज सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द भएकाे हाे ।

अब बजार भाेलि पुस ११ गते सोमबार बिहान ११ बजे मात्रै  खुल्नेछ।

प्रकाशित मिति : December 25, 2022 at 11:29 am