२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

नेप्सेमा मुक्तिनाथ म्युचुअल फण्ड–२ को साढे १२ करोड इकाइ सूचीकृत

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ म्युचुअल फण्ड–२ का १२ करोड ५० लाख इकाइ सूचीकृत भएको छ । मुक्तिनाथ सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–२ का प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका कुल १२ करोड ५० लाख इकाइ सूचीकृत भएका हुन्।

नेप्सेमा सूचीकृत भएको उक्त योजनाको कुल अंकित मूल्य १ अर्ब २५ करोड रुपैयाँ रहेको छ।

प्रकाशित मिति : November 17, 2026 at 5:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/