९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

४ पुस, काठमाडाैं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। अघिल्लो कारोबार दिन आइतबार २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१२ अंक बढेर १८५५.१९ विन्दुमा पुगेको हो।

सोमबार प्रि ओपन सेसनमा ८ स्टकको ३ लाख ७५ हजार ६१४ रुपैयाँ बराबरको १ हजार २६० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार ११:०९