नेप्सेमा ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर सूचिकृत
२८ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंसिर २८ गते बुधबार एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेमा बुधबार राधी विद्युतकाे हकप्रद सेयर सूचिकृत भएको हाे ।
नेप्सेमा राधी विद्युत कम्पनी लिमिटेडकाे १४७.५२ प्रतिशत हकप्रद बापतकाे ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १६:०४












