नयाँ सारथी र विजय लघुवित्तबीच मर्जर सम्झौता, आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का
२७ मंसिर, काठमाडाैं । नयाँ सारथी लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। नयाँ साथरी र विजय लघुवित्तबीच सोमबार साँझ मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो।
मर्जरमा जाने प्रारम्भिक सम्झौतासँगै दुवै लघुवित्तले नेप्सेलाई पत्र पठाउँदै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्न आग्रह गरेका छन्। सम्झौता भएसँगै कम्पनीका आधारभूत सेयरधनीहरुको कारोबार रोक्का गरिएको छ।
प्रकाशित मिति : December 13, 2022 at 11:25 am


