६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

प्रि-ओपन सेसनमा २.०४ अंकले घट्याे नेप्से

२७ मंसिर, काठमाडौं। प्रि-ओपन सेसनमा अजा मंलबार नेप्से सूचक २.०४ अंकले घटेकाे छ । यससँगै सूचक १९००.२३ विन्दुमा आएको छ ।

१२ कम्पनीको ३ लाख ७६ हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ६ को मूल्य घटेको छ । एक कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरुमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार ११:१२