६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्से बन्द, अब कहिले खुल्छ ?

२२ मंसिर, काठमाडौ। बिहिबार सेयर बजार बन्द रहनेछ। उधौली पर्व परेको हुनाले सरकारले बिहीबार सार्वजनिक विदा दिएको कारण सेयर बजार पनि बन्द भएकाे हाे । नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार ११:२२