२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

नेप्से बन्द, अब कहिले खुल्छ ?

२२ मंसिर, काठमाडौ। बिहिबार सेयर बजार बन्द रहनेछ। उधौली पर्व परेको हुनाले सरकारले बिहीबार सार्वजनिक विदा दिएको कारण सेयर बजार पनि बन्द भएकाे हाे । नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।

प्रकाशित मिति : December 8, 2022 at 11:22 am