६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

प्रि-ओपन सेसनमा २.३१ अंकले बढ्याे नेप्से

२० मंसिर, काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ । १५ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र ६ कम्पनीमा ओरालो लागेको छ ।

१७ सय ४४ कित्ता सेयर किनबेच हुँदा ७ लाख बढीको कारोबार भएको छ । १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा उकालो लागेको र अन्य उपसूचकहरुमा ओरालो लागेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार ११:३३