२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

नेप्सेमा २६ लाख ७९ हजार कित्ता हकप्रद सेयर सूचिकृत

१९ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेमा बरूण हाइड्राेपावर कम्पनी लिमिटेडकाे १०० प्रतिशत हकप्रद बापतकाे २६ लाख ७९ हजार ७५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : December 5, 2022 at 9:39 am