२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नेकपा (एमाले)बाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार बनेका नेता (सूचीसहित)

२३ असोज, काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारका रूपमा प्रस्तुत गरेका उम्मेदवारहरूको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । शनिबार राति आयोगले सार्वजनिक गरेको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : October 9, 2022 at 9:09 am