२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

कमल थापाले मकवानपुरमा एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने

२३ असोज, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन । उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सम्झौता नै गरेर नेकपा एमालेको सूर्य चिन्हमा चुनाव लड्न लागेका हुन । थापाले एमालेको सहयोगमा चुनाव लड्न लागेका जानकारी दिएका छन । थापाले मकवानपुर १ मा सूर्य चिन्हमा चुनाव लड्न लागेका हुन ।

 

प्रकाशित मिति : 08:40