नेपाली कांग्रेसबाट बागमती प्रदेशसभाका समानुपातिक उम्मेदवारहरू (सूचीसहित)
२३ असोज, काठमाडौँ । नेपाली कांग्रेसले बागमती प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारका रूपमा प्रस्तुत गरेका उम्मेदवारहरूको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । शनिबार राति आयोगले सार्वजनिक गरेको सूची तल हेर्न सक्नुहुन्छ ।



प्रकाशित मिति : 08:35









