नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशसभाका समानुपातिक उम्मेदवारहरू (सूचीसहित)
२३ असोज, काठमाडौँ । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारका रूपमा प्रस्तुत गरेका उम्मेदवारहरूको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । शनिबार राति आयोगले सार्वजनिक गरेको सूची तल हेर्न सक्नुहुन्छ ।



प्रकाशित मिति : 08:31







