२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

काठमाडाैँ ३ मा एमालेबाट कृष्ण राई, प्रदेशमा रामेश्वर फूयाँल र चन्द्रमान लामा

२१ असोज, काठमाडौँ । नेकपा एमालेले काठमाडाैँको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ कृष्ण राईलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै काठमाडाैँ ३ मा राईलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन ।

त्यस्तै प्रदेशसभा तर्फ ‘क’मा रामेश्वर फूयाँल र ‘ख’मा चन्द्रमान लामा उम्मेदवार भएका छन । मंसिर ४ गते हुने प्रतिनिधिभास र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 21:43