एमालेबाट अछाम २ मा यज्ञ बोगटी उम्मेदवार प्रदेशसभामा विष्ट र उपाध्याय
२१ असोज, काठमाडौँ । नेकपा एमालेले अछाम २ मा यज्ञ बोगटीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै अछाम २ मा बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन । त्यस्तै प्रदेशसभामा एमालेबाट भिम विष्ट र शिव उपाध्यायले टिकट पाएका छन् ।
प्रकाशित मिति : 17:52







