२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

नेपाली कांग्रेस महासमिति सदस्य गुरुङ एमाले प्रवेश

२० असाेज, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य पूर्णबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास भक्तपुर पुगेर गुरूङ एमाले प्रवेश गरेका हुन । उनले कांग्रेसका सयाैँ कार्यकर्ता पनि एमाले प्रवेश गराउने बझाएका छन । गुरुङलाई अध्यक्ष ओलीले एमालेमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : 07:59