२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आचारसंहिता लागू, गर्न नहुने ६० काम यस्ता छन

१२ असोज, काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । आगामी मङ्सिर ४ गते चुनावका लागि आचारसंहिता लागू भएसँगै सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन । आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी प्रचार गर्न पाउने छन् । यस्तो छ ६० बुँदे आचारसंहिता ।

प्रकाशित मिति : September 28, 2022 at 9:09 am