२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

कांग्रेस प्रचार प्रसार समिति संयोजकमा पनि प्रकाशशरण महत

१२ असोज, काठमाडाैँ । नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत मनोनित भएका छन ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम महतलाई आज समितिको संयोजकमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन

प्रकाशित मिति : September 28, 2022 at 8:18 am