२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

रेल चढेर तिन कोरिया पुगेका ओली पचासौँ बालबालिका अघि पलेटीमा (फोटोफिचर)

८ असोज, धनुषा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार धुनषाको तिन कोरियामा केहीबेर बालबालिका र महिलासँग बिताएका छन । पचासौँ बालकालिका र महिलासँग पलेटी कसेर तस्बिर खिचाएका ओलीले केहीबेर उनीहरूसँग अन्तरक्रिया पनि गरेका थिए ।

प्रकाशित मिति : September 24, 2022 at 5:50 pm