२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

बिबाहकै भोलिपल्ट विदेशीलाई नागरिकता दिने कुरा स्वीकार्न सकिदैनः अध्यक्ष थापा

७ असोज, काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिबाहकै भोलिपल्ट विदेशीलाई नागरिकता दिने कुरा स्वीकार्न नसकिने बताएका छन । मकवानपुरको बकैया गाउँपालिकामा भएको कार्यक्रममा सम्बाेधन गर्दै अध्यक्ष थापाले बिबाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति गर्ननसकिने बताए ।

अध्यक्ष थापाले नागरिकता कागजको खोस्टोमात्र नभएको स्पष्ट पारे । उनले लोकतन्त्रको आवरणमा सत्तारूढ दलहरूले ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति देखाएको बताए ।

प्रकाशित मिति : 12:13