३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

इमर्जिङ्ग नेपालले इमर्जिङ्ग भेञ्चर कम्पनीमा साढे ६ करोड लगानी गर्ने

२६ भदाै, काठमाडौं । इमर्जिङ्ग नेपाल कम्पनी लिमिटेडले इमर्जिङ्ग भेञ्चर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीले इमर्जिङ भेन्चरमा ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको हो।

कम्पनीले इमर्जिङ भेन्चरमा संस्थापक सेयरधनीका रुपमा प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ५० हजार कित्ता सेयर किन्नेछ। उक्त रकम कम्पनीले माग गरेको बखत भुक्तानी गरिने व्यहोरा पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १२:५४