आज सेयर कारोबार बन्द रहने
२४ भदाै, काठमाडौं । आज (शुक्रबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोस्रो बजार कारोबार बन्द हुने भएको छ । सरकारले इन्द्रजात्राको अवसरमा शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाले नेप्से पनि बन्द हुने भएको हो । अब सेयर बजार अर्को साता आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।
प्रकाशित मिति : September 9, 2022 at 10:38 am


