कर्णालीविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने
१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।
प्रकाशित मिति : October 29, 2026 at 4:53 pm










