प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै
२२ भदाै, काठमाडाैँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ । उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ ।
प्रकाशित मिति : September 7, 2022 at 9:06 am









