३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी सर्वसम्मत उम्मेदवार

२० भदौ, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

प्रकाशित मिति : September 5, 2022 at 8:18 pm