३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

नुवाकाेट १ मा माओवादीबाट हितबहादुर, प्रदेशमा राधिका र पुष्प सिफारिस

२० भदाै, नुवाकाेट । नेकपा माओवादी केन्द्रले नुवाकाेटकाे क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि हितबहादर तामाङकाे नाम सिफारिस भएकाे छ ।

त्यस्तै साेही क्षेत्रकाे प्रदेश `क´ मा राधिका तामाङ र प्रदेश `ख´मा पुष्प लामिछाने सिफारिस भए छन ।

प्रकाशित मिति : September 5, 2022 at 12:01 pm