१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

प्रा डा रमेश भट्टराई एमालेको स्कुल विभाग सदस्यमा मनोनित

१८ भदौ, काठमाडौँ । प्रा डा रामेशप्रसाद भट्टराई नेकपा एमालेको केन्द्रीय स्कुल विभागको सदस्यमा मनोनित भएका छन। नेकपा एमालेको चौँथो केन्द्रीय कमिटी बैठकले भट्टराई र गेहेन्द्र दाहाललाई स्कुल विभागको सदस्यमा मनोनय गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीले अपानी ५ मार्फत जानकारी दिएका छन ।

भट्टराई गत वैशखमा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । भट्टराईलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । भट्टराई अनेरास्ववियुका पुर्व चर्तित नेता थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार ११:०४