३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

माओवादी नेता राजबंशीसहित सयौँ एमालेमा, ओलीले गरे स्वागत

१८ भदाै, झापा । नेकपा माओवादी केन्द्रका नेता विद्यानन्द राजबंशीसहित माओवादी, नेपाली कांँग्रेस, मधेशवादी दलहरुबाट सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  उनीहरूलाई शुक्रबार खादा लगाएर पार्टीमा स्वागत गरे । राजबंशी झापा निर्वाचन क्षेत्र– ५ का स्थायी बासिन्दा हुन । उनी माओवादीको प्रदेश कमिटी सदस्य थिए । राजबंशी स्थानीय लोकप्रिय नेता मानिन्छन । उनीसँगै अन्य सयाैँ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : September 3, 2022 at 9:27 am