२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

राप्रपा नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दिने

१५ भदौ, मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को नेता रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्दै मोरङ ३ बाट उम्मेदवार बन्ने जानकारी दिएकी छन । राप्रपाको मोरङ ३ को क्षेत्रीय समितिले यसअघि नै थापाको नाम सिफारिस गरिसकेको छ ।

थापा स्वयं मंगलबार मोरङ पुगेर उम्मेदवारी घोषणा गरिन । उनले स्थानीय नेता कार्यकर्ताको अनुरोधमा थापाले उम्मेदवारी दिएकी हुन । थापा मोरङ क्षेत्र नम्बर ३ की स्थानीय वासिन्दा पनि हुन । उनले पर्यटक नेताहरूलाइ विदा गर्न आफ्नो उम्मेदवारी प्रस्तुत भएको बताइन ।

प्रकाशित मिति : 12:44