८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

१४ भदौ, काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ । ३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : August 30, 2022 at 12:22 pm