२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

गठबन्धनको भागवण्डा कार्यदलको बैठक बस्दै, आज प्रदेशको दलगत स्थिति विश्लेषण गर्ने

१२ भदौ, काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँटको काम गर्ने भागवण्डा कार्यदलको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे कार्यदलको बैठक बस्ने नेताहरूले बताएका छन ।

आजको बैठकमा प्रदेशसभाका ३३० क्षेत्रमा दलहरूको स्थितिको बारेमा विश्लेषण गरिनेछ । कार्यदलमा नेपाली कांग्रेसका तीन र अन्य दलका दुइ दुइ जना सदस्य रहेका छन ।

प्रकाशित मिति : 09:20