५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमाले केन्द्रीय कमिटी बैठक सुरु

११ भदौ, भक्तपुर । नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन् । ति निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।

प्रकाशित मिति : August 27, 2022 at 2:54 pm